Word of the Day

muddler - गडबडी गर्ने, अस्तव्यस्त पार्ने

Phrases

List of common English phrases with Nepali translation.

धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।


  • it will happen - त्यो हुनेछ
  • It's half past 11 - अहिले साँढे ११ बज्यो
  • It's mine - त्यो मेरो हो
  • Just a little - अलिकती मात्र
  • Just a moment - एकै छिन
  • Just the way you are - तिमी जस्तो छौ त्यस्तै
  • keep it up - जारी राख (हौसला दिन भनिने)
  • keep off the grass - झार रोपेको ठाउँ बाट पर रहनुहोला, झारमा नटेक्नु होस्
  • l want to drink some water - मलाई अलिकती पानी पिउन मन लागेको छ
  • Leave me alone - मलाई एक्लै छोड्नुस्
  • Let me check - मलाई जाच्न दिनुस्
  • let me go now - मलाई अब जान देउ
  • let me know - मलाई थाहा देउ
  • Let me see your passport - मलाई तपाईंको पस्स्पोर्ट देखाउनुस्
  • let's go - जाऔ
  • Let's practice - अभ्याष गरौ
  • Long time no see - धेरै समय भएको नभेटेको
  • Love you so much - तिमी लाई धेरै धेरै माया गर्छु
  • Male or female? - पुरुष कि महिला?
  • May I know your name? - के म तपाईंको नाम थाहा पाउन सक्छु?
  • Maybe you should try someplace else. - शायद तपाईले अरु कुनै ठाउँ मा कोशीस गर्नु पर्छ ।
  • Merry Christmas - क्रिस्ट्मसको शुभकामना
  • moon is shining in the sky - आकाशमा चन्द्रमा टल्किरहेको छ
  • more than that - त्यो भन्दा बढी
  • my battery is too low - मेरो ब्याट्री सकिन लाग्यो
  • My cell phone doesn't work - मेरो मोबाइल फोनले काम गरिरहेको छैन
  • My daughter is here - मेरी छोरी यहाँ छिन
  • My father is a lawyer - मेरो बुवा वकिल हुनुहुन्छ
  • my favorite teacher - मेरो मनपर्ने शिक्षक
  • My friend is Nepali - मेरो साथी नेपाली हो
  • My house is near the market - मेरो घर बजारको नजिक छ
  • My luggage is missing - मेरो सामान हराइरहेको छ
  • My phone was lost - मेरो फोन हरायो
  • My phone was stolen - मेरो फोन छोरी भयो
  • My son - मेरो छोरा
  • My throat is sore - मेरो घाँटी दुखेको छ
  • My watch has been stolen - मेरो घडी चोरी भएको छ
  • Nepal is a beautiful country - नेपाल एउटा सुन्दर देश हो
  • Nepal is my country - नेपाल मेरो देश हो
  • Never mind - केही छैन
  • Next time - अर्को पल्ट
  • next year I will go to Nepal - अब आउने साल म नेपाल जानेछु
  • Nice to meet you - तपाईं लाई भेटेर खुशी लाग्यो
  • Nice to meet you - तपाईंलाई भेटेर खुशी लाग्यो
  • Nice to see you - तपाईं लाई भेटेर खुशी लाग्यो
  • no problem - कुनै समस्या छैन, ठीक छ
  • No problem - केही समस्या छैन
  • Nobody is helping us - हामीलाई कसैले पनि सहयोग गरिरहेको छैन
  • Nobody is there - त्यहा कोही छैन
  • not at all - बिल्कुलै केही हैन