Word of the Day

goddess - देवी, पुज्य स्त्री

Phrases

List of common English phrases with Nepali translation.

धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।


  • I am going to bed - म अब सुत्न लागेको
  • I am going to forget you forever - म तिमीलाई सधैंका लागि बिर्सिने छु
  • I am good - म ठीक छु
  • I am in love - म प्रेममा वा मायामा फसेको छु
  • I am just kidding - म त्यतिकै ठट्यौली गरिरहेको
  • I am just looking - म त्यतिकै हेरिरहेको
  • I am leaving tomorrow - म भोली जादै छु (प्रस्थान गर्दै छु )
  • I am looking for my friend - म मेरो साथी लाई खोज्दै छु
  • I am lost - म हराए
  • I am Nepali - म नेपाली हुँ
  • I am not afraid - मलाई डर लाग्दैन, म डराएको छैन
  • I am not ready yet - म अझै तयार छैन
  • I am not sure - मलाई पक्का छैन
  • I am ok - म ठीक छु
  • I am ok here - म यहाँ ठीक छु
  • I am only 16 - म मात्रा १६ बर्षको हुँ
  • I am ready - म तयार छु
  • I am sexy - म कामोत्तेजक छु
  • I am sick - म बिमारी छु
  • I am single - म अविवाहित हुँ
  • I am sleeping - म निदाइ रहेको छु
  • I am so happy - म धेरै खुशी छु
  • I am so sorry - म धेरै क्षमा प्रार्थी छु
  • I am sorry - म क्षमाप्रार्थी छु
  • I am studying hard - म मेहेनत गरेर पढ्दैछु
  • I am thirsty - मलाई तिर्खा लागेको छ
  • I am tired - म थाके
  • I am very happy today - म आज धेरै खुशी छु
  • I am very sorry - म धेरै क्षमा प्रार्थी छु
  • I am waiting for you - म तिम्रो प्रतिक्षा गरिरहेको
  • I am with someone - म कोही सँग छु
  • I ate already - मैले खाइसके
  • I believe you - म तिम्रो विश्वास गर्छु
  • I can explain - म व्याख्या गर्न सक्छु (मा स्पष्टिकरण दिन सक्छु)
  • I can see you - म तिमीलाई देख्न सक्छु
  • I can swim - म पौडन सक्छु
  • I can take a message - म सन्देश लिन सक्छु
  • I can't hear you - म तिमीलाई सुन्दिन
  • I cannot call you - म तिमीलाई फोन गर्न सक्दिन
  • I do not have anything - म सँग केही पनि छैन
  • I don not understand - म बुझ्दिन, मैले बुझिन
  • I don't care - मलाई मतलब छैन
  • I don't have any money - मसँग अलिकती पनि पैसा छैन
  • I don't know him - म उसलाई चिन्दिन
  • I don't like it - मलाई त्यो मन पर्दैन
  • I don't mind - मलाई कै छैन
  • I feel good - मलाई रमाइलो लागिरहेको छ
  • I get off work at 6 - म ६ बजे काम बाट निस्कन्छु, मेरो काम ६ बजे सकिन्छ
  • I give up - मैले हरेस खाए
  • I got in an accident - म एउटा दुर्घटनामा परे