Word of the Day

smiley - हाँस्दै, हसिलो

Phrases

List of common English phrases with Nepali translation.

धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।


  • follow us - हामीलाई पछ्याउनुहोस्
  • Forget it - त्यस्लाई बिर्सिदेउ
  • from here to there - यहाँ देखी त्यहा सम्मा
  • From time to time - समय समयमा
  • get to know - चिनजान गर्नु, परिचय गर्नु
  • Give me a call - मलाई फोन गर्नुस्
  • Give me that - मलाई त्यो दिनुस्
  • Give me the pen - मलाई कलम दिनुस्
  • give me your passport - मलाई तपाईंको पस्स्पोर्ट दिनुस्
  • Go straight ahead - सिधा अगाडि जानुस्
  • go to hell - नर्कमा जाउ
  • god bless you - इश्वर ले तिम्रो भलो गरुन
  • God bless you - भगवानले तिम्रो भलो गरुन्
  • God bless your family - भगवानले तपाईको परिवारलाई आशिर्वाद दिउन
  • Good Evening Sir - शुभ सन्ध्या सर
  • Good Luck - शुभकामना
  • Good night and sweet dreams! - शुभ रात्री र मिठो सपना देख्नु होला
  • grand opening ceremony - भव्य उत्घाटन समारोह
  • Had I been there, I might have been able to help. - म त्यहाँ भएको भए सायद मैले मद्धत गर सक्ने थिए होल ।
  • Happy Birthday - जन्मदिनको शुभकामना
  • Happy Easter - शुभ इस्टर
  • have a good day - तपाईं को दिन शुभ होस्
  • Have a good trip - तपाईको यात्रा सुखद रहोस्
  • Have a good weekend - तपाई को यो सप्ताह अन्त रमाइलो होस्
  • have a nice journey - तपाईंको यात्रा सुखद होस्
  • Have you arrived? - के तपाई आइपुग्नुभयो?
  • Have you been to Nepal? - के तपाई नेपाल जानुभएको छ?
  • Have you been waiting long? - के तपाई धेरै समय देखी प्रतिक्षा गरिरहनुभएको छ?
  • Have you done this before? - के तपाईले यस्तो पहिले पनि गर्नु भएको छ?
  • Have you eaten yet? - के तपाईले खाइसक्नु भयो?
  • Have you seen this movie? - के तपाईले यो फिल्म हेर्नुभएको छ?
  • He has a nice car - उ सँग राम्रो कार छ
  • He is an American - उ अमेरिकी नागरिक हो
  • He is fast - उ तेज छ
  • He is too slow - उ धेरै सुस्त छ
  • He is very famous - उ धेरै लोकप्रिय छ
  • He likes it very much - उसलाई त्यो असाध्यै मनपर्छ
  • he says thank you - उसले धन्यवाद भन्छ वा भन्यो
  • Here it is - त्यो यहाँ छ
  • Here you are - तपाई यहाँ, तिमी यहाँ
  • Here's my number - मेरो नम्बर यहाँ छ
  • high infant mortality rate - उच्छ जन्मा मृत्‍यु दर
  • His contribution - उहाँको योगदान
  • His room is very small - उसको कोठा धेरै सानो छ
  • Hold on please - कृपया एक छिन पर्खनुस् (फोनमा)
  • How about Saturday? - शनिबार कस्तो हुन्छ?
  • How about you? - तपाई नि?
  • how are you - तपाईंलाई कस्तो छ
  • How are you? - तपाईलाई कस्तो छ?
  • how can i do it - म त्यो कसरी गर्न सक्छु