Word of the Day

enlistment - भर्ती, सेनामा सेवा गरेको अवधी

Phrases

List of common English phrases with Nepali translation.

धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।


  • day after day - दिन प्रती दिन
  • days to go - कुनै कुरा हुन धेरि दिन बाँकी छ
  • did you forget me - के तिमीले मलाई भुल्यौ
  • Did you get my email? - के तपाईले मेरो ईमेल पाउनु भयो?
  • Do know how to cook? - के तपाई लाई कसरी पकाउने थाहा छ?
  • Do not lie to me - मलाई नढाट (म सँग झुटो नबोल)
  • Do not waste your time worrying - चिन्ता गरेर तिम्रो समय खेर नफाल
  • Do you believe that? - के तपाई त्यो विश्वास गर्नुहुन्छ?
  • Do you feel better? - के तपाईलाई अली सन्चो भयो?
  • Do you have a boyfriend? - के तपाईको प्रेमी छ?
  • Do you have a girlfriend? - के तपाईको प्रेमिका छिन?
  • Do you have a problem? - तपाईको केही समस्या छ?
  • Do you have any money? - तपाई सँग केही पैसा छ?
  • Do you have any vacancies? - के तपाईकोमा काम खाली छ?
  • do you have it - के तिमी सँग त्यो छ
  • Do you hear that? - के तपाई त्यो सुन्नु हुँदैछ?
  • Do you know her? - के तपाई उनिलाई चिन्नुहुन्छ?
  • Do you know him? - के तपाई उसलाई चिन्नुहुन्छ?
  • Do you know how much it costs? - के तपाईलाई थाहा छ त्यस्को मुल्य कती पर्छ?
  • Do you like it here? - के तपाई लाई यो ठाउँ मनपर्छ?
  • Do you like the book? - के तपाईलाई त्यो किताब मनपर्‍यो?
  • Do you like to watch TV? - के तपाईलाई टि.भी हेर्न मनपर्छ?
  • Do you like you boss? - के तपाईलाई तपाईको हाकिम मन्पर्छ?
  • Do you mind if I jump in here? - म यहाँ हाम फाले भने तपाईलाई कुनै आपत्ति हुन्छ?
  • Do you mind if I use your computer? - मैले तपाईको कम्प्युटर प्रयोग गर्दा तपाईलाई केही आपत्ति हुन्छ?
  • Do you need anything? - के तपाईलाई केही चाहिन्छ?
  • Do you sell medicine? - के तपाई औषधी बिक्री गर्नुहुन्छ?
  • Do you smoke? - के तपाई धुम्रपान गर्नुहुन्छ?
  • Do you speak English? - के तपाई अङ्रेजी बोल्नु हुन्छ?
  • Do you speak English? - के तपाई अङ्रेजी बोल्नुहुन्छ?
  • Do you study English? - के तपाई अङ्रेजी पढ्नुहुन्छ?
  • Do you think so? - के तिमी त्यस्तो सोच्छौ?
  • Do you understand? - के तपाई बुझ्नुहुन्छ?
  • Don't do that - त्यस्तो नगरनुस्
  • don't mention it - त्यसलाई उल्लेख नगर्नु
  • Don't worry - पीर नमान्नुस्, चिन्ता नगरनुस्
  • donate to the neighbor - छिमेकी लाई दान गर
  • Each year - प्रतेक वर्ष
  • Emergency Exit - आपातकालीन निकास
  • Enjoy your meal - आफ्नो भोजन को मज्जा लिनुस्
  • Entrance - प्रवेश द्वार, भित्र छिर्ने ढोका
  • Every week - हरेक हप्ता
  • Everyone knows it - यो सबैलाई थाहा छ
  • Everything is ready - सबै तयार छ
  • exchange rate - विनिमय दर
  • Excuse me - मलाई माफ गर्नुस्
  • EXIT - बाहिर जाने ढोका, निकास, प्रस्थान गर्नु
  • Expiration date - समाप्त हुने मिती, सकिने मिती
  • follow me - मलाई पछ्याउनुस्
  • Follow me - मलाई पछयाउ