Word of the Day

sexologist - यौन जीवन वा सम्बन्ध का बारेमा अध्ययन गर्ने वा अध्यापन गराउने ब्यक्ती

Phrases

List of common English phrases with Nepali translation.

धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।


  • The road is slippery - सडक चिप्लो छ
  • The whole day - पुरा दिन
  • There's plenty of time - प्रसस्त समय बाँकी छ
  • They are the same - तिनिहरु उस्तै हुन
  • They are waiting for us - उनिहरु हाम्रो प्रतिक्षा गरिरहेका छन
  • They arrived yesterday - उनिहरु हिजो अाइपुगे
  • They left - उनिहरु गए
  • This house is very big - यो घर धेरै ठुलो छ
  • This is my mother - वहाँ मेरो आमा हुनुहुन्छ
  • This is my number - यो मेरो नम्बर हो
  • this is very popular - यो धेरै लोकप्रिय छ
  • Time to go back - फर्किने समय भयो (फिर्ता जाने बेला भयो )
  • To know her is to love her. - उनिलाई जान्नु भनेको उनिलाई माया गर्नु हो ।
  • today is a good day - आज राम्रो दिन छ
  • Today is very hot - आज धेरै गर्मी छ
  • Try it - जाच, कोशीश गर
  • Turn around - अर्को तिर घुम वा फर्क
  • Turn left - देब्रेतिर घुम
  • Turn right - दाहिने तिर घुम
  • type here - यहाँ टाइप गर्नुहोस्
  • vehicle driving license - सवारी चालक अनुमती पत्र
  • very good - धेरै राम्रो
  • very tall - धेरै अग्लो
  • wait for me - मेरो प्रतिक्षा गर्नुहोला
  • wake me up - मलाई उठाउ
  • we are both same - हामी दुबइ समान छौ वा उस्तै छौ
  • We are late - हामी ढिला भयौ
  • we don't have - हामी सँग छैन
  • We like it very much - हामीलाई यो धेरै मन पर्‍यो
  • we must try - हामी ले कोशीश गर्नै पर्छ
  • we will eat rice - हामी भात खानेछौ
  • We will talk if needed - यदी आवश्यक परे हामी कुराकानी गर्ने छौ
  • Were there any problems? - कुनै समस्याहरु भए ?
  • What are you doing? - तिमी के गर्दैछौ?
  • What are you doing? - तिमी के गर्दैछौ?
  • What are you going to have? - तपाई के लिनु हुन्छ?
  • What are you hobbies? - तपाईका रुचीहरु के छन?
  • What are you looking for? - तपाईले के खोज्नु भएको?
  • what are you talking about - तपाईं के कुर गर्दै हुनुहुन्छ
  • what are you thinking about - तपाईं के बारे सोच्दै हुनुहुन्छ
  • What are you thinking about? - तपाई के सोच्दै हुनुहुन्छ?
  • What are you two talking about? - तिमी हरु दुइ जना के बारेमा कुरा गरिरहेको?
  • What can I do for you? - तपाईको लागि म के गर्न सक्छु?
  • What color is that car? - त्यो कार कस्तो रङगको छ?
  • What did cat kill? - बिरालो ले के मार्यो?
  • what did I do - मैले के गरे
  • what did you do? - तिमीले के गर्यौ?
  • what do you mean? - तपाईंले के भन्न खोज्नु भएको?
  • What do you study? - तपाई के अध्य्यन गर्नुहुन्छ?
  • What do you suggest? - तपाई के सुझाव दिनुहुन्छ?