Word of the Day

sexologist - यौन जीवन वा सम्बन्ध का बारेमा अध्ययन गर्ने वा अध्यापन गराउने ब्यक्ती

Phrases

List of common English phrases with Nepali translation.

धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।


  • See you later - पछी भेटौँला
  • see you soon - फेरी चाडै भेटौँला
  • See you tomorrow - भोली भेटौँला
  • See you tonight - आज राती भेटौँला
  • sense of humor - रमाइलो गर्ने वा हास्खेल गर्ने स्वाभाव भएको
  • sexual harassment - यौन दुर्ब्यवहार
  • She is older than me - उनी म भन्दा जेढी हुन
  • she was in the bed - उनी ओछ्यानमा थिइन
  • She's pretty - उनी सुन्दर छिन
  • Should I wait? - के मैले प्रतिक्षा गर्नु पर्छ?
  • Should you have any questions, feel free to contact me. - यदी तपाई लाई केही प्रश्नहरु छन भने मलाई निस्फिक्री भएर संपर्क गर्नु होला ।
  • so sweet of you - तपाईं को काम सर्हानिय छ
  • Someone is coming - कोही आउँदैछ
  • Sorry to bother you - तपाईलाई दु:ख दिएकोमा क्षमा चाहन्छु
  • Sorry to interrupt - बाधा अड्चन गरेको मा माफी माग्छु
  • Sorry, we don't have any - माफ गर्नु होल हामी सँग छैन
  • souls of my people - मेरा मनिस हरुल्का आत्मा हरु
  • Start the car - कार शुरु गर
  • Stop the car - कार रोक
  • Take it outside - यसलाई बाहिर निकाल
  • Take me downtown - मलाई मूख्य बजार लानुस्
  • Take this medicine - यो औषधी लिनुस्
  • Tell him not to do that. - त्यो गर भनेर उसलाई भन्नुस्
  • Tell me - मलाई भन
  • thank you for you help - तपाईंको मद्धत को लागि धन्यवाद
  • Thank you very much - तपाईलाई धेरै धेरै धन्यवाद छ
  • Thanks for everything - सबै कुराको लागि धन्यवाद
  • Thanks for your help - तपाईको सहयोगको लागि धन्यवाद
  • That car over there is mine - त्यो त्यहा भएको कार मेरो हो
  • That doesn't work - त्यो काम गर्दैन
  • That is the problem - समस्या त्यही हो
  • That looks great - त्यो असाध्यै राम्रो देखिन्छ
  • That looks old - त्यो पुरानो देखिन्छ
  • That restaurant is expensive - त्यो रेस्टुरेन्ट महँगो छ
  • That smells bad - त्यो नराम्रो गनाइरहेको छ
  • That way - त्यता तिर
  • That's a good school - त्यो राम्रो बिद्यालय हो
  • That's alright - त्यो ठिकै छ
  • That's fair - त्यो निष्पक्ष छ
  • That's fine - त्यो ठीक छ
  • That's it - त्यती मात्रै
  • That's too expensive - त्यो असाध्यै महँगो छ
  • That's too many - त्यो धेरै वटा भयो
  • That's wrong - त्यो गलत हो
  • the best exercise - सबै भन्दा राम्रो व्यायाम
  • The big one or the small one? - ठुलो कि सानो चै?
  • The book is on the table - किताब टेबल माथि छ
  • The books are expensive - किताबहरु महँगा छन
  • The car is fixed - कार बन्यो
  • The food was delicious - खाना स्वादिष्ट थियो