List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
-
See you later - पछी भेटौँला
-
see you soon - फेरी चाडै भेटौँला
-
See you tomorrow - भोली भेटौँला
-
See you tonight - आज राती भेटौँला
-
sense of humor - रमाइलो गर्ने वा हास्खेल गर्ने स्वाभाव भएको
-
sexual harassment - यौन दुर्ब्यवहार
-
She is older than me - उनी म भन्दा जेढी हुन
-
she was in the bed - उनी ओछ्यानमा थिइन
-
She's pretty - उनी सुन्दर छिन
-
Should I wait? - के मैले प्रतिक्षा गर्नु पर्छ?
-
Should you have any questions, feel free to contact me. - यदी तपाई लाई केही प्रश्नहरु छन भने मलाई निस्फिक्री भएर संपर्क गर्नु होला ।
-
so sweet of you - तपाईं को काम सर्हानिय छ
-
Someone is coming - कोही आउँदैछ
-
Sorry to bother you - तपाईलाई दु:ख दिएकोमा क्षमा चाहन्छु
-
Sorry to interrupt - बाधा अड्चन गरेको मा माफी माग्छु
-
Sorry, we don't have any - माफ गर्नु होल हामी सँग छैन
-
souls of my people - मेरा मनिस हरुल्का आत्मा हरु
-
Start the car - कार शुरु गर
-
Stop the car - कार रोक
-
Take it outside - यसलाई बाहिर निकाल
-
Take me downtown - मलाई मूख्य बजार लानुस्
-
Take this medicine - यो औषधी लिनुस्
-
Tell him not to do that. - त्यो गर भनेर उसलाई भन्नुस्
-
Tell me - मलाई भन
-
thank you for you help - तपाईंको मद्धत को लागि धन्यवाद
-
Thank you very much - तपाईलाई धेरै धेरै धन्यवाद छ
-
Thanks for everything - सबै कुराको लागि धन्यवाद
-
Thanks for your help - तपाईको सहयोगको लागि धन्यवाद
-
That car over there is mine - त्यो त्यहा भएको कार मेरो हो
-
That doesn't work - त्यो काम गर्दैन
-
That is the problem - समस्या त्यही हो
-
That looks great - त्यो असाध्यै राम्रो देखिन्छ
-
That looks old - त्यो पुरानो देखिन्छ
-
That restaurant is expensive - त्यो रेस्टुरेन्ट महँगो छ
-
That smells bad - त्यो नराम्रो गनाइरहेको छ
-
That way - त्यता तिर
-
That's a good school - त्यो राम्रो बिद्यालय हो
-
That's alright - त्यो ठिकै छ
-
That's fair - त्यो निष्पक्ष छ
-
That's fine - त्यो ठीक छ
-
That's it - त्यती मात्रै
-
That's too expensive - त्यो असाध्यै महँगो छ
-
That's too many - त्यो धेरै वटा भयो
-
That's wrong - त्यो गलत हो
-
the best exercise - सबै भन्दा राम्रो व्यायाम
-
The big one or the small one? - ठुलो कि सानो चै?
-
The book is on the table - किताब टेबल माथि छ
-
The books are expensive - किताबहरु महँगा छन
-
The car is fixed - कार बन्यो
-
The food was delicious - खाना स्वादिष्ट थियो