List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
-
it will happen - त्यो हुनेछ
-
It's half past 11 - अहिले साँढे ११ बज्यो
-
It's mine - त्यो मेरो हो
-
Just a little - अलिकती मात्र
-
Just a moment - एकै छिन
-
Just the way you are - तिमी जस्तो छौ त्यस्तै
-
keep it up - जारी राख (हौसला दिन भनिने)
-
keep off the grass - झार रोपेको ठाउँ बाट पर रहनुहोला, झारमा नटेक्नु होस्
-
l want to drink some water - मलाई अलिकती पानी पिउन मन लागेको छ
-
Leave me alone - मलाई एक्लै छोड्नुस्
-
Let me check - मलाई जाच्न दिनुस्
-
let me go now - मलाई अब जान देउ
-
let me know - मलाई थाहा देउ
-
Let me see your passport - मलाई तपाईंको पस्स्पोर्ट देखाउनुस्
-
let's go - जाऔ
-
Let's practice - अभ्याष गरौ
-
Long time no see - धेरै समय भएको नभेटेको
-
Love you so much - तिमी लाई धेरै धेरै माया गर्छु
-
Male or female? - पुरुष कि महिला?
-
May I know your name? - के म तपाईंको नाम थाहा पाउन सक्छु?
-
Maybe you should try someplace else. - शायद तपाईले अरु कुनै ठाउँ मा कोशीस गर्नु पर्छ ।
-
Merry Christmas - क्रिस्ट्मसको शुभकामना
-
moon is shining in the sky - आकाशमा चन्द्रमा टल्किरहेको छ
-
more than that - त्यो भन्दा बढी
-
my battery is too low - मेरो ब्याट्री सकिन लाग्यो
-
My cell phone doesn't work - मेरो मोबाइल फोनले काम गरिरहेको छैन
-
My daughter is here - मेरी छोरी यहाँ छिन
-
My father is a lawyer - मेरो बुवा वकिल हुनुहुन्छ
-
my favorite teacher - मेरो मनपर्ने शिक्षक
-
My friend is Nepali - मेरो साथी नेपाली हो
-
My house is near the market - मेरो घर बजारको नजिक छ
-
My luggage is missing - मेरो सामान हराइरहेको छ
-
My phone was lost - मेरो फोन हरायो
-
My phone was stolen - मेरो फोन छोरी भयो
-
My son - मेरो छोरा
-
My throat is sore - मेरो घाँटी दुखेको छ
-
My watch has been stolen - मेरो घडी चोरी भएको छ
-
Nepal is a beautiful country - नेपाल एउटा सुन्दर देश हो
-
Nepal is my country - नेपाल मेरो देश हो
-
Never mind - केही छैन
-
Next time - अर्को पल्ट
-
next year I will go to Nepal - अब आउने साल म नेपाल जानेछु
-
Nice to meet you - तपाईं लाई भेटेर खुशी लाग्यो
-
Nice to meet you - तपाईंलाई भेटेर खुशी लाग्यो
-
Nice to see you - तपाईं लाई भेटेर खुशी लाग्यो
-
no problem - कुनै समस्या छैन, ठीक छ
-
No problem - केही समस्या छैन
-
Nobody is helping us - हामीलाई कसैले पनि सहयोग गरिरहेको छैन
-
Nobody is there - त्यहा कोही छैन
-
not at all - बिल्कुलै केही हैन