List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
-
I usually drink coffee at breakfast - म प्राय जसो बिहानको खाजा खादा कफी पिउछु
-
I visited the centre - मैले केन्द्रको भ्रमण गरे
-
I want it - मलाई त्यो चाहियो
-
I want to be with you forever - म सधैंको लागि तिमी सँग हुन चाहन्छु
-
I want to buy something - म केही खरिद गर्न चाहन्छु
-
I want to contact our embassy - म हाम्रो दुताबास सँग सम्पर्क गर्न चाहन्छु
-
I want to do the course of beautician - मलाई श्रिङ्गार सम्बन्धी तालिम लिना मन छ
-
I want to go - मलाई जान मन छ
-
I was busy then - म त्यती बेला ब्यस्त थिए
-
I was in the library - म पुस्तकालयमा थिए
-
I well see you - म तिमीलाई छिट्टै भेट्नेछु
-
I will call back later - म पछी फोन गर्ने छु
-
I will get him - म उस्लाई भेट्ने छु (वा खोज्ने छु)
-
I will give you a call - म तिमीलाई फोन गर्नेछु
-
I will never forget you - म तिमीलाई कहिल्यै भुल्ने छैन
-
I will pay - म तिर्छु
-
I will see you tomorrow - म तपाईंलाई भोली भेट्नेछु
-
I will teach you - म तपाईलाई सिकाउछु
-
I would like a room - मलाई एउटा कोठा चाहिएको छ
-
If I had a bigger house, I would invite my friends over. - यदी म सँग अझ ठुलो घर भएको भए, म मेरा साथी हरु लाई बोलाउने थिए ।
-
If I were rich, I would buy a bigger house. - म धनी भएको भए, म एउटा ठुलो घर खरिद गर्ने थिए ।
-
if I were you - यदी म तपाईं भएको भए
-
If I were you, I would tell her. - म तपाई को ठाउँ मा भये उनिलाई भन्थे ।
-
if you can dream it - यदी तिमीले त्यस्को बारेमा सपना देख्न सक्छौ
-
If you don't like - यदी तपाईंलाई मन पर्दैन भने
-
in my duty - मेरो काम मा
-
in order to get that - त्यो पाउनका लागि
-
In other words - अर्को शब्दमा भन्नुपर्दा
-
incoming call - आगमन कल (फोन)
-
Is it cold outside? - के बाहिर चिसो छ?
-
Is it far from here? - के त्यो यहाँ बाट टाढा छ?
-
Is it hot? - गर्मी छ?
-
Is it raining? - के पानी पारीरहेको छ ?
-
Is that enough? - के त्यती प्रसस्त छ?
-
Is that ok? - के त्यो ठीक छ?
-
Is that you? - के त्यो तिमी हौ?
-
Is the bank far? - के बैंक टाढा छ ?
-
Is there a store near here? - के यहाँ नजिकै पसल छ?
-
Is this safe area? - के यो सुरक्षित ठाउँ हो ?
-
Isn't it? - हैन र?
-
it does not matter - त्यस्ले केही फरक पर्दैन
-
It hurts here - यहाँ दुख्छ
-
It is 6AM - अहिले बिहानको ६ बज्यो
-
It is delicious - यो स्वादिष्ट छ
-
It is less than 5 dollars - त्यो ५ डलर भन्दा कम पर्छ
-
It is really hot - धेरै गर्मी छ
-
It is very important - त्यो धेरै महत्वपूर्ण छ
-
It is very windy - धेरै हावा चलिरहेको छ
-
It rained very hard today - आज धेरै जोडले पानी पर्यो
-
It takes 3 hours by car - गाडी बाट ३ घण्टा लाग्छ