List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
-
I got it - मैले बुझे, मैले पाए
-
I had to stay - मैले बस्नु पर्ने थियो
-
I had to study - मैले पढ्नु पर्ने थियो
-
I have a car - म सँग कार छ
-
I have a cold - मलाई चिसो लागेको छ
-
I have a headache - मेरो टाउको दुखिरहेको छ
-
I have a lot of things to do - मेरो धेरै कुरा हरु गर्नु छ
-
I have money - मसँग पैसा छ
-
I have no idea - मलाई थाहा भएन
-
I have one in my car - म सँग एउटा गाडीमा छ
-
I have seen it - मैले त्यो देखेको छु
-
I have some friends there - मेरा केही साथीहरु त्यहा छन
-
I have three children - मेरा तीन वटा नानीहरु छन
-
I have to go - मलाई जानु पर्नेछ
-
I have to go now - अब म जानु पर्छ
-
I have to go to Kathmandu - मलाई काठमाडौं जानु पर्नेछ
-
I have to go to the post office - मलाई हुलाक जानु पर्ने छ
-
I have to study - मलाई पढ्नु छ
-
I have two sisters - मेरो दुइटा दिदी बहिनी छन
-
I have worked there for five years - मैले त्यहा ५ वर्ष काम गरेको छु
-
I know - मलाई थाहा छ
-
I like her - मलाई उनी मन पर्छ
-
I like Nepali food - मलाई नेपाली खाना मन पर्छ
-
I like your voice - मलाई तिम्रो स्वर मनपर्छ
-
I live in California - म क्यालिफोर्नियामा बस्छु
-
I live in Kathmandu - म काठमाडौंमा बस्छु
-
I lost my watch - मैले मेरो घडी हराए
-
I made a mistake - मैले एउटा गल्ती गरे
-
I miss Nepal - मलाई नेपाल को याद आउछ
-
I miss you - मलाई तिम्रो याद आउछ
-
I miss you every single day - मलाई तिम्रो हरेक दिन याद आउछ
-
I missed you - मलाई तिम्रो याद आएको थियो
-
I need a doctor - मलाई डाक्टर को जरुरत छ
-
I need to go home - मलाई घर जानुपर्ने छ
-
I need to go home - मलाई घर जानुपर्ने छ
-
I need to go now - म अब जानु पर्छ
-
I need to practice my English - मलाई अङ्रेजीको अभ्यास गर्नुपर्ने छ
-
i need you anyhow - मलाई तिमी कुनै पनि हालत मा चाहिन्छ
-
I need your help - मलाई तिम्रो (तपाइको) मद्धत चाहिन्छ
-
I play with you - म तिमी सँग खेल्छु
-
I pledge for peace - म शान्ती को लागि आग्रह गर्छु
-
I promise - म प्रतिज्ञा गर्दछु
-
I really love you - म तिमीलाई साचिकै माया गर्छु
-
I remember - मलाई याद छ
-
I speak a little English - म थोरै अङ्रेजी बोल्छु
-
I speak two languages - म दुइटा भाषाहरु बोल्छु
-
I still have a lot to do - मैले अझै धेरै गर्न बाँकी छ
-
I think you should get a lawyer. - मलाई लाग्छ तपाई ले एउटा वकिल खोज्नु पर्छ ।
-
I trust you - मलाई तिम्रो भरोसा छ
-
I understand - म बुझ्छु