List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
-
how can I help you - म तपाईंलाई कसरी मद्धत गर्न सक्छु
-
How did you find me? - तिमीले मलाई कसरी पत्ता लगायौ (वा भेट्यौ)?
-
How do I find you? - मैले कसरी तपाई लाई भेट्ने?
-
How do I get there - म त्यहाँ कसरी पुग्ने
-
How do I get there? - म कसरी त्यहाँ पुग्नसक्छु?
-
How do I use this? - म यो कसरी प्रयोग गर्नसक्छु?
-
How do you do this? - तपाईं यो कसरी गर्नु हुन्छ?
-
How do you feel about that? - तपाई लाई त्यस्को बारेमा कस्तो अनुभव हुन्छ?
-
How far is it? - त्यो कती टाढा छ?
-
How far is Kathmandu - काठमाडौं कती टाढा छ
-
how have you been - तिमी कस्तो छौ
-
How is she? - उनी कस्ती छिन? उनिलाई कस्तो छ?
-
how is that - त्यो कस्तो छ
-
How long are you going to stay? - तपाई कती समय बस्नुहुन्छ?
-
How long have you worked here? - तपाईले यहाँ काम गरेको कती भयो?
-
How long is it? - त्यो कती लामो छ?
-
How long will it take? - त्यस्लाई कती समय लाग्छ?
-
How many children do you have? - तपाईको कती वटा नानीहरु छन?
-
How many days? - कती दिन?
-
How many hours a week do you work? - तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ?
-
How many languages do you speak? - तपाई कती वटा भाषाहरु बोल्नुहुन्छ?
-
How many people? - कती जना मान्छेहरु?
-
How many? - कती वटा?
-
How may I help you? - म तपाईंको के सेवा गर्न सक्छु
-
How much altogether? - सबै गरेर कती भयो?
-
How much do you love me? - तिमी मलाई कती माया गर्छौ?
-
How much is it? - त्यस्को मुल्य कती हो?
-
How old are you? - तपाई कती वर्षको हुनुभयो?
-
How tall are you? - तपाईको उचाइ कती छ?
-
how to make it - त्यो कसरी बनाउने
-
How was the food? - खान कस्तो थियो?
-
How was the movie? - फिल्म कस्तो थियो?
-
How was the trip? - तपाई को यात्रा कस्तो भयो?
-
How's the weather - मौसम कस्तो छ
-
humanity is greater than wealth - मानवता धन भन्दा ठुलो हो
-
Hurry up - छिटो गर
-
I a thirsty - मलाई प्यास लागेको छ, मलाई तिर्खा लागेको छ
-
I agree - म सहमत छु
-
I am 29 years old - म २९ वर्षको भए
-
I am asleep - म निदाएको छु
-
I am at home - म घरमा छु
-
I am at lunch - म खाजा खाँदै छु
-
I am cold - मलाई चिसो लाग्यो
-
I am coming right now - म तुरुन्त आउँदै छु, म अहिल्यै आउँदै छु
-
I am fine here - म यहाँ ठीक छु
-
I am from Kathmandu - म काठमाडौं को हुँ
-
I am from Nepal - म नेपाल बाट हो
-
I am full - म अघाए
-
I am goin out - म बाहिर जादैछु
-
I am going out with my friends - म साथी हरु सँग बाहिर घुम्न जादैछु