List of common English phrases with Nepali translation.
धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।
-
day after day - दिन प्रती दिन
-
days to go - कुनै कुरा हुन धेरि दिन बाँकी छ
-
did you forget me - के तिमीले मलाई भुल्यौ
-
Did you get my email? - के तपाईले मेरो ईमेल पाउनु भयो?
-
Do know how to cook? - के तपाई लाई कसरी पकाउने थाहा छ?
-
Do not lie to me - मलाई नढाट (म सँग झुटो नबोल)
-
Do not waste your time worrying - चिन्ता गरेर तिम्रो समय खेर नफाल
-
Do you believe that? - के तपाई त्यो विश्वास गर्नुहुन्छ?
-
Do you feel better? - के तपाईलाई अली सन्चो भयो?
-
Do you have a boyfriend? - के तपाईको प्रेमी छ?
-
Do you have a girlfriend? - के तपाईको प्रेमिका छिन?
-
Do you have a problem? - तपाईको केही समस्या छ?
-
Do you have any money? - तपाई सँग केही पैसा छ?
-
Do you have any vacancies? - के तपाईकोमा काम खाली छ?
-
do you have it - के तिमी सँग त्यो छ
-
Do you hear that? - के तपाई त्यो सुन्नु हुँदैछ?
-
Do you know her? - के तपाई उनिलाई चिन्नुहुन्छ?
-
Do you know him? - के तपाई उसलाई चिन्नुहुन्छ?
-
Do you know how much it costs? - के तपाईलाई थाहा छ त्यस्को मुल्य कती पर्छ?
-
Do you like it here? - के तपाई लाई यो ठाउँ मनपर्छ?
-
Do you like the book? - के तपाईलाई त्यो किताब मनपर्यो?
-
Do you like to watch TV? - के तपाईलाई टि.भी हेर्न मनपर्छ?
-
Do you like you boss? - के तपाईलाई तपाईको हाकिम मन्पर्छ?
-
Do you mind if I jump in here? - म यहाँ हाम फाले भने तपाईलाई कुनै आपत्ति हुन्छ?
-
Do you mind if I use your computer? - मैले तपाईको कम्प्युटर प्रयोग गर्दा तपाईलाई केही आपत्ति हुन्छ?
-
Do you need anything? - के तपाईलाई केही चाहिन्छ?
-
Do you sell medicine? - के तपाई औषधी बिक्री गर्नुहुन्छ?
-
Do you smoke? - के तपाई धुम्रपान गर्नुहुन्छ?
-
Do you speak English? - के तपाई अङ्रेजी बोल्नु हुन्छ?
-
Do you speak English? - के तपाई अङ्रेजी बोल्नुहुन्छ?
-
Do you study English? - के तपाई अङ्रेजी पढ्नुहुन्छ?
-
Do you think so? - के तिमी त्यस्तो सोच्छौ?
-
Do you understand? - के तपाई बुझ्नुहुन्छ?
-
Don't do that - त्यस्तो नगरनुस्
-
don't mention it - त्यसलाई उल्लेख नगर्नु
-
Don't worry - पीर नमान्नुस्, चिन्ता नगरनुस्
-
donate to the neighbor - छिमेकी लाई दान गर
-
Each year - प्रतेक वर्ष
-
Emergency Exit - आपातकालीन निकास
-
Enjoy your meal - आफ्नो भोजन को मज्जा लिनुस्
-
Entrance - प्रवेश द्वार, भित्र छिर्ने ढोका
-
Every week - हरेक हप्ता
-
Everyone knows it - यो सबैलाई थाहा छ
-
Everything is ready - सबै तयार छ
-
exchange rate - विनिमय दर
-
Excuse me - मलाई माफ गर्नुस्
-
EXIT - बाहिर जाने ढोका, निकास, प्रस्थान गर्नु
-
Expiration date - समाप्त हुने मिती, सकिने मिती
-
follow me - मलाई पछ्याउनुस्
-
Follow me - मलाई पछयाउ